काठमाडौं । यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘जेरी अन टप’ ले आज राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मका बारेमा जानकारी दिएको छ। कार्यक्रममा कलाकारहरूले फिल्मप्रति दर्शकको साथ र मायाको अपेक्षा व्यक्त गरेका छन् । फिल्मका प्रमुख अभिनेता अनमोल केसीले स्वास्थ्य समस्या भएका कारण प्रचारप्रसारमा सक्रिय हुन नसकेको स्पष्ट पार्दै फिल्मलाई दर्शकले साथ दिने […]
The post अनमोल भन्छन्–जेरी अन टप मेरो अन्तिम फिल्म होइन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...