काठमाडौं । निर्देशक बबिता श्रेष्ठले तिहार लक्षित गीत ‘निधार खाली भो’को भिडियो सार्वजनिक गरेकी छन् । तिहारको बेला आफ्ना दाजुभाई परदेशबाट नफर्किंदा घरमा दाजुभाईको प्रतिक्षामा बसेकी चेलिको अगाडी एक्कासी बाकसमा लास आइपुग्दाको पिडालाई मर्मश्पर्शी ढंगले भिडियोमा प्रस्तुत गरिएको छ । जसमा बिमल अधिकारी, बिना राउत, कमल ताम्राकार, लक्ष्मी भण्डारी, नव थापा लगायतका कलाकारले अभिनय गरेका […]
The post कमल र जुनुको निधार खाली भो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...