‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक

October 16, 2025 at 04:41 AM

काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको बहुप्रतिक्षित फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । केही दिनअघि टाइटल पोस्टर सार्वजनिक गरिएको यो फिल्म अहिले थिम क्यारेक्टर पोस्टर रिलिज गरेसँगै चर्चामा आएको छ । नेपालमै महँगो बजेटमा निर्माण हुने बताइएको यो फिल्म हिन्दी र नेपाली दुवै भाषामा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...