काठमाडौं– अभिनेता दीपकराज गिरी अहिले अमेरिकामा छन् । उनले यसपटकको दशैँ पनि अमेरिकामा नै मनाएका छन् । उनी त्यहाँ सहकर्मी कलाकारहरु दीपाश्री निरौला, जितु नेपालसहित कार्यक्रम प्रस्तुतिका लागि पुगेका हुन् । उनीहरुले समुहले अमेरिकाका विभिन्न शहरहरुमा ‘अब हामी उठ्ने छौँः यूएसए कमेडी टूर’ कार्यक्रममा आफ्नो प्रस्तुति दिइरहेको छ । त्यसो त दीपकराजका लागि हरेक वर्षको दशै विशेष रहन्थ्यो, किनभने उनले धेरै वर्षदेखि दशैँको फूलपातीका दिन ‘छक्का पञ्जा’ सीरीजका नयाँ–नयाँ फिल्महरु प्रदर्शन गर्दै आइरहेका थिए । तर यस वर्ष भने उनले लामो समयदेखिको निरन्तरतामा ब्रेक लगाए, जसका कारण उनी केहि फुर्सदिला ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...