फिल्म ‘धागो’ को गीत ‘मेरो सम्झना’ सार्वजनिक, सुरक्षा र प्रभातको भावनात्मक कथा

October 16, 2025 at 11:12 AM

काठमाडौं – अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली फिल्म ‘धागो’ को दोस्रो गीत ‘मेरो सम्झना’ बिहीबार सार्वजनिक गरिएको छ। यो गीतले फिल्मको भावनात्मक पाटो उजागर गरेको छ, जसले पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोहरूलाई स्पर्श गर्ने प्रयास गरेको छ। गीतमा सङ्गीत तथा स्वर पुष्पन प्रधानले दिएका छन्, उनलाई करुणा अधिकारीले स्वरमा साथ दिएकी छिन्। गीतको धुन र शब्दमा दुवैले बिछोड, सम्झना र सम्बन्धको संवेदना झल्काउँछन्। भिडियोमा फिल्मका कलाकारहरू सुरक्षा पन्त र प्रभात थापाबिचको भावनात्मक कथा प्रस्तुत गरिएको छ। भिडियोले फिल्मको मूल कथा एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...