दृश्य सङ्ख्या होइन, कथावस्तुका कारण ‘परान’ मा जोडिएँ: अञ्जना बराइली

October 16, 2025 at 11:22 AM

काठमाडौं – आगामी कार्तिक १४ गते प्रदर्शनको तयारीमा रहेको पारिवारिक चलचित्र ‘परान’ को चर्चा बढ्दै गर्दा व्यस्त अभिनेत्री अञ्जना बराइलीले यसमा आफ्नो संलग्नताको कारण खुलाएकी छिन्। उनले ‘परान’ मा आफ्नो भूमिकाको लम्बाई वा दृश्य सङ्ख्या भन्दा पनि चलचित्रको सशक्त कथावस्तु लाई मुख्य आधार मानेर काम गरेको बताएकी हुन्। वरिष्ठ अभिनेता नीर शाहले शीर्ष भूमिका निर्वाह […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...