चलचित्र ‘धागो’को गीत ‘मेरो सम्झना’ सार्वजनिक, सुरक्षा र प्रभातको भावनात्मक कथा

October 16, 2025 at 10:56 AM

काठमाडौं – अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र ‘धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ शुक्रवार सार्वजनिक गरिएको छ। यो गीतले चलचित्रको भावनात्मक पाटो उजागर गरेको छ, जसले पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोहरूलाई स्पर्श गर्ने प्रयास गरेको छ। गीतमा सङ्गीत तथा स्वर पुष्पन प्रधानले दिएका छन्, उनलाई करुणा अधिकारीले स्वरमा साथ दिएकी छिन्। गीतको धुन र शब्द दुवैले बिछोड, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...