‘मोना लिसा (ब्लडी लभ)’को थिम क्यारेक्टर पोष्टर सार्वजनिक

October 16, 2025 at 10:12 PM
1 min read

काठमाडौं । भारतीय र नेपाली चलचित्रकर्मीको सहकार्यमा निर्माण हुनलागेको चलचित्र ‘मोना लिसा (ब्लडी लभ)’को थिम क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । केही दिनअघि निर्माण घोषणा गर्दै टाइटल पोष्टर सार्वजनिक गरिएको यस चलचित्रको नयाँ पोस्टरले फिल्मको कथा-विषयवस्तु र मुख्य पात्रहरूको झलक प्रस्तुत गरेको छ । बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा बन्न

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...