सम्पादनमा ‘कुमुदे हिँड्यो हिरो बन्न’

October 16, 2025 at 10:19 PM

काठमाडौं । चलचित्र ‘कुमुदे हिँड्यो हिरो बन्न’ सम्पादनको चरणमा प्रवेश गरेको छ । हालै करिब २८ दिनसम्म दाङ र काठमाडौंमा छायांकन सकिएको यो चलचित्र बुधबारबाट सम्पादकीय कार्यमा जुटेको निमार्णपक्षले जनाएको छ । जानकी पन्त जुनको डेब्यु निर्देशनमा तयार भइरहेको यस चलचित्रको सम्पादन सन्देश शाहले गरिरहनुभएको छ । सपना देख्ने आँट, चुनौतीलाई अवसरमा बदल्ने हिम्मत र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...