नयाँ पोस्टरमा अशोक दर्जीको ‘मन बिनाको धन’

October 17, 2025 at 03:25 AM

काठमाडौं– निर्देशक टंक बुढाथोकीले आफ्नो नयाँ फिल्म ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन् । शुक्रवार बिहान सार्वजनिक भएको यो फिल्मको पोस्टरमा फिल्मका मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ तथा रवीन्द्र झालाई देखन सकिन्छ । यसअघि सार्वजनिक भएको फिल्मको पोस्टरमा अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो । टंक बुढाथोकीकै लगानीमा बनेको यो फिल्म सामाजिक विषयवस्तुमा निर्माण भएको छ, जसलाई निर्देशक बुढाथोकी आफैँले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘मन बिनाको धन’ मा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...