‘काठमाडौं हरर चलचित्र महोत्सव’ का लागि २५ चलचित्र छनोट

October 17, 2025 at 04:12 AM

काठमाडौं – नेपालमा हरर विधाका चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘काठमाडौं हरर चलचित्र महोत्सव’ ले प्रदर्शनका लागि छनोट भएका चलचित्रहरू र निर्णायक मण्डलको सूची सार्वजनिक गरेको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको यस अनौठो महोत्सव आगामी अक्टोबर ३१ देखि नोभेम्बर २ (कार्तिक १४ देखि १६) सम्म ‘हेलोविन डे’ को अवसर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...