अशोक दर्जी स्टारर ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक

October 17, 2025 at 04:26 AM
1 min read

काठमाडौं – निर्देशक तथा निर्माता टङ्क बुढाथोकीले आफ्नो चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन्। शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको यस पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूको उपस्थिति देख्न सकिन्छ। सार्वजनिक गरिएको नयाँ पोस्टरमा बाल-कलाकार अशोक दर्जीसँगै अभिनेता/अभिनेत्रीहरू सरोज खनाल, निता ढुङ्गाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र रवीन्द्र झा लगायतलाई प्रमुखताका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...