चलचित्र विकास बोर्डद्वारा १७८ जना फिल्मकर्मीलाई परिचय-पत्र प्रदान (सूचि सहित)

October 17, 2025 at 09:45 AM

काठमाडौं– चलचित्र विकास बोर्डले शुक्रवार एक विशेष कार्यक्रमका बीच १७८ जना फिल्मकर्मीलाई परिचयपत्र वितरण गरेको छ । विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती फिल्महरूलाई बोर्डले सम्मानपूर्वक परिचय–पत्र प्रदान गरेको हो । यसअघि ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका व्यक्तिहरूलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरिएको थियो । बोर्डले यसै आर्थिक वर्षदेखि विशिष्ट चलचित्रकर्मीहरूका लागि वार्षिक १ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य उपचार बीमा तथा सामान्य चलचित्रकर्मीहरूका लागि ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा सुविधा थालेको छ । उक्त अवसरमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...