‘सोल्टिनी’ को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक, देउसी-भैलोमा सहभागी हुँदै कलाकार

October 17, 2025 at 10:37 AM
1 min read

काठमाडौं-  यही कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको नेपाली फिल्म ‘सोल्टिनी’ ले नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक गरेको छ । गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने स्वर प्रशान्त सिवाकोटी र झुमा लिम्बुले दिएका छन् । मधुर लय र भावनाले भरिएको गीतले चलचित्रको भावनात्मक कथालाई झल्काउने प्रयास गरेको छ । ‘सोल्टिनी’ को कथा एक अन्तरजातीय प्रेमकथामा आधारित छ, जसले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई उजागर गर्छ । निर्देशक अर्जुन सुवेदी निर्देशित यो फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा छन् । उनीहरूसँगै विल्सन विक्रम राई, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...