चलचित्र विकास बोर्डले दियो चलचित्रकर्मीलाई परिचयपत्र

October 17, 2025 at 03:39 PM
1 min read

काठमाडौँ- चलचित्र विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहेका १७८ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ। चावहिलस्थित बोर्डको सभाहलमा शुक्रबार आयोजित एक विशेष समारोहमा बोर्डका अध्यक्ष दिनेश डिसी, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला लगायतले उक्त परिचयपत्र प्रदान गरेका हुन्। अध्यक्ष डिसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...