‘मनबिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक, अशोक दर्जीदेखि सरोज खनालसम्मको अभिनय

October 17, 2025 at 10:26 PM

काठमाडौं । टंक बुढाथोकीले आफ्नो निर्देशन तथा निर्माणमा तयार भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘मनबिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गर्नुभएको छ । सार्वजनिक गरिएको पोस्टरमा प्रमुख कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र रवीन्द्र झालाई प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक पोस्टरमा भने गायक तथा अभिनेता अशोक दर्जीलाई

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...