काठमाडौं- मान्छेको मन चञ्चल हुन्छ । उसलाई राम्रा -नराम्रा सबै काम गर्न मन लाग्छ । तर समाजको डरले साथै चेतना भएको कारण मनमा आउने सबै काम गर्न सकिँदैन, गरिँदैन । नाच्न पनि मन लाग्छ जहाँ-कहीँ । मन खुसी भएपछि खुसी व्यक्त गर्ने तरिका पनि त हो यो । अझ कला निकटका व्यक्तिलाई त आफ्नो भावना पोख्ने माध्यम नै हो नृत्य । त्यसैले होला गायिका सुवानी मोक्तानले आफू मन लागे जहाँ पनि नाच्न सक्ने भन्दै भिडियो क्लिप्स सेयर गरेकी छिन् । ‘डान्सिङ एनिह्वेर एनिटाइम आइ वान्ट’ लेख्दै उनले बेइजिङको सडकमा नाचेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...