कथावस्तुका कारण ‘परान’ मा जोडिएँ : अञ्जना बराइली

October 17, 2025 at 10:19 PM

काठमाडौं । पारिवारिक विषयवस्तुमा बनेको चलचित्र ‘परान’ कात्तिक १४ गतेदेखि सिनेमाघरमा आउँदैछ । यस चलचित्रको शीर्ष भूमिकामा वरिष्ठ कलाकार नीर शाह हुनुहुन्छ । चलचित्रले जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहिरहोस् भन्ने एक बाबुको कथा बोल्छ । मूल भूमिकामा नभए पनि पछिल्लो समय नेपाली चलचित्रकी व्यस्त अभिनेत्री अञ्जना बराइलीले यो फिल्ममा अभिनय गर्न सिनको संख्याभन्दा पनि

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...