काठमाडौँ । ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ दिव्या पात्रा र दुर्गा ढकाल घोषित भएका छन् । ग्रीन आट्र्स मिडिया प्रालिले बिहिबार साँझ आयोजना गरेको एक कार्यक्रममा दिब्या ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ र दुर्गा ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ घोषित भएका हुन् । दिव्या र दुर्गा दुबैले आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘मिस […]
The post दिव्या र दुर्गा मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...