जेरी अन टप’मा अनमोलको अभिनयको तारिफ, दर्शक भन्दैछन्– अनमोलाई अवार्ड दिनुपर्छ

October 18, 2025 at 08:04 AM

द सिनेमा टाइम्स, काठमाडौं ।अनमोल केसी स्टारर सिनेमा ‘जेरी अन टप’ले राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबार पहिलो दिन नै राम्रो अकुपेन्सीमा रहेको सिनेमाले राम्रो प्रतिक्रिया पाइरहेको छ । सिनेमाको सिनेमाटोग्राफी र इमोस्नल कथाको दर्शकले तारिफ गरिरहेका छन् । अनमोलसहितको कलाकारको टिम दर्शकको प्रतिक्रिया लिन हलमा पुगिरहेको छ । अनमोल हलमा पुगेपछि उनलाई दर्शकले घेरिरहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...