ट्रेलरमा ‘परान’: सासले होइन साथले चल्ने सम्बन्धको चित्रण (भिडियो)

October 18, 2025 at 09:50 AM

काठमाडौं– यही कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउन नयाँ नेपाली फिल्म ‘परान’ को ट्रेलर सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक समारोह उक्त फिल्मको २ मिनेट ५१ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक समारोहमा फिल्मका मेकरहरु रञ्जित आचार्य तथा शेखर गोल्छासहित निर्देशक दीपक प्रसाद आचार्यका साथमा मुख्य कलाकारहरु नीर शाह, केकी अधिकारी, अञ्जना बराइली आदि उपस्थित भए । समारोहमा प्रीमियर गरिएको ट्रेलरले फिल्मको मुख्य विषयवस्तुलाई चित्रण गरेको छ । ‘सासले होइन साथले चल्ने’ स्लोगन राखिएको फिल्म ‘परान’ को ट्रेलरको मुख्य विषयवस्तु पनि यही स्लोगनको सेरोफेरोमा रहेको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...