भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन, यस्तो छ कारण

February 2, 2024 at 07:18 AM

द सिनेमा टाइम्स, काठमाडौं – विवादित भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन भएको छ । पाठेघरको मुखको क्यान्सरका कारण पाण्डेको शुक्रबार बिहान निधन भएको समाचार भारतीय संचारमाध्यमहरुले जनाएका छन । उत्तर प्रदेशस्थित कानपुरको घरमा ३२ वर्षिया पाण्डेको निधन उनको भएको हो। उनको आधिकारिक इन्स्टाग्राम हेन्डलमा उनको निधन भएको उल्लेख गरिएको छ । पाण्डे आफ्ना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...