मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला। चिताएको कार्यसम्पादन हुन समय लाग्नेछ। मेहनत र परिश्रम लक्ष्य प्राप्तिमा सहायक हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रचनात्मक वा लेखन कलामा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई […]
The post आज–०२ कार्तिक २०८२ आइतवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...