काठमाडौं : यहि कार्तिक १४ गते रिलिज हुने सिनेमा ‘परान’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सिनेमाले नेपाली समाजको पारिवारिक कथा पस्किने देखाएको छ । यसमा विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ । …
‘परान’ ट्रेलर : नेपाली समाजको पारिवारिक कथालाई जोड Read More »
The post ‘परान’ ट्रेलर : नेपाली समाजको पारिवारिक कथालाई जोड first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...