सस्पेन्स थ्रिलर ‘कस्तुरी’ मा निखिल र वर्षा पहिलो पटक एकसाथ देखिँदै

October 19, 2025 at 05:34 AM
1 min read

काठमाडौं- अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने नयाँ नेपाली फिल्म ‘कस्तुरी’ निर्माण हुने भएको छ। आइतबार निर्माण टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो। कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रा.लि. मार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धिरज अग्रवालले अब मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन्। उनी निर्माताको रूपमा टेन इन्टरटेनमेन्ट प्रा.लि. ब्यानरबाट ‘कस्तुरी’ निर्माण गर्न लागेका हुन्। ऋत बोहोराको कथा र निर्देशन रहने यस फिल्म सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो। उनका अनुसार यो फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिने छ। फिल्मले मनोवैज्ञानिक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...