‘कल्ली’ का तीन पोष्टरमा सौगात, नाजिर, वर्षा र सुलक्षण

October 19, 2025 at 05:32 AM

काठमाडौं– आगामी फागुनको १ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘कल्ली’ का तीन पोस्टरहरु सार्वजनिक गरिएको छ । काग तिहारको अवसर पारेर नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको प्रचार अभियान प्रारम्भ गरेको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्मको पोष्टरमा कलाकारहरुको फरक–फरक गेटअप देख्न सकिन्छ । महेश दवाडीको लेखन रहेको यो फिल्ममा कथा र निर्देशक लक्ष्मण सुनारको छ । सार्वजनिक पोष्टरमा अभिनेता नाजिर हुसेन तथा अभिनेत्री वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँलाई देख्न सकिन्छ । यस्तै, दोस्रो पोष्टरमा कलाकार सुलक्षण भारतीको भिन्न गेटअप छ भने तेस्रो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...