सिनेमा ‘कस्तुरी’मा निखिल र वर्षा

October 19, 2025 at 06:11 AM

द सिनेमा टाइम्स, काठमाडौं । निखिल उप्रेती र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने नयाँ नेपाली सिनेमा ‘कस्तुरी’ निर्माण हुने भएको छ। आइतबार निर्माण टिमले सिनेमा निर्माणको औपचारिक घोषणा गरेको हो। कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रा.लि. मार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धिरज अग्रवालले अब मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन्। उनी निर्माताको रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...