‘कल्ली’को रहस्यमय पोस्टर रिलिज

October 19, 2025 at 01:21 PM

रंगखबर, काठमाडौँ: फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को ३ पोस्टर सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचार आरम्भ गरेको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्मको पोष्टरमा कलाकारहरुको फरक फरक गेटअप देख्न सकिन्छ । महेश दवाडीको लेखन रहेको यो फिल्ममा कथा र निर्देशक लक्ष्मण सुनारको छ । सार्वजनिक पोष्टरमा नायक नाजिर हुसेन र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...