वैकल्पिक शक्ति एकजुट हुनुपर्ने बहसमा निर्देशकहरू मीनबहादुर भाम र निश्चल बस्नेत

October 19, 2025 at 01:05 PM

काठमाडौं – नेपालको राजनीतिमा नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्ने बहसमा नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नाम निर्देशक मीनबहादुर भाम र निश्चल बस्नेत अगाडि आएका छन्। नयाँ बानेश्वरमा आइतबार भएको भेलामा उनीहरूले देशको राजनीतिमा नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको र कलाकार, बुद्धिजीवी र स्वतन्त्र पेसाकर्मीले अब जिम्मेवारी लिनुपर्ने धारणा राखे। भामले नेपालको पुरानो राजनीतिक संरचनाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...