सन्तानको स्नेहको खोजीमा ‘परान’को ट्रेलर

October 19, 2025 at 11:05 PM

काठमाडौं । चलचित्र ‘परान’ को ट्रेलर सार्वजनिक गरिएको छ । यही कात्तिक १४ गते देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रको ट्रेलर काठमाडौंको रञ्जना हलमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो । ट्रेलरले चलचित्रको मूल कथावस्तु नेपाली समाजको पारिवारिक सम्बन्धमा केन्द्रित रहेको स्पष्ट संकेत गर्दछ । विशेष गरी, जीवनको उत्तरार्धमा आफ्ना सन्तानको निकटता र स्नेहको खोजी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...