काठमाडौं । कात्तिक ६ गते भाइटीकाका दिन फिल्म ‘वरिष्ठ बलराम’ रिलिज हुँदा फेरि एकपटक विजय बरालको अभिनय देख्न पाइनेछ । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णेको क्यारेक्टरबाट आफूलाई नेपाली फिल्म बजारमा मेनस्ट्रिम कलाकारको पंक्तिमा उभ्याएका विजय यो फिल्ममा कस्ता देखिनेछन् ? ‘पूर्ण बहादुरको सारङ्गी’मा बुढो गाइनेको भूमिकामा देखिएका विजय यो फिल्ममा योङ एन्ड इनजेटिक पात्रमा देखिनेछन् । […]
The post विजय भन्छन्–कहिलेकाहीँ सिम्पल कुरा नै हिट हुन्छ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...