ऋत बोहोराको निर्देशनमा ‘कस्तुरी’ बन्ने, मुख्य भूमिकामा निखिल र वर्षा

October 20, 2025 at 06:43 AM
1 min read

काठमाडौँ- ‘कस्तुरी’ नामक फिल्म बन्ने भएको छ। निर्माण टिमले एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो। ऋत बोहोराको पटकथा र निर्देशन रहने फिल्म सस्पेन्स थ्रिलर जनरामा बन्नेछ। निर्देशकका अनुसार फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिनेछ। फिल्मले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेट्ने निर्देशक बोहोराले बताए। फिल्मको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...