काठमाडौं– सांगीतिक क्षेत्रमा यतिबेला एउटा गीत तथा यसको म्युजिक भिडियोको चर्चा छ । आईएमई तथा आईएमई पेले निर्माण गरेको ‘जनम जनम जिउँला संगै…’ गीतको म्युजिक भिडियोले यूट्यूबमा लोभलाग्दो सफलता हासिल गरेको छ । सार्वजनिक भएको एक महिनाको अविधमा झण्डै साढे १३ लाख पटक हेरिएको यो गीतको म्यु्जिक भिडियोलाई ४२ हजार बढीले लाइक गरेका छन् भने करिव साढे चार सय प्रतिक्रियामा गीत, भिडियो र कलाकारको अभिनयको प्रशंसा गरिएको छ । प्रतिक्रिया जनाउनेहरुमध्ये कतिपयले दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठलाई पनि सम्झिएका छन् । किनभने यो एउटा पुरानो नेपाली फिल्म ‘वर पिपल’ मा समावेश ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...