ईन्द्रेणीमा केकी र अञ्जनाले खेले ‘परान’ विशेष देउसी-भैलो

October 20, 2025 at 07:00 AM

काठमाडौं– तिहार पर्व प्रारम्भ भएसँगै आज यमपञ्चकको तेस्रो दिन घर–घरमा लक्ष्मी पूजा गरिँदैछ । यसैबीच, कलाकारहरु पनि यतिबेला लक्ष्मीपूजाको तयारी गरिरहेका छन् । यसा साथै आज कुकुर तिहार पनि, कुकुरलाई मीठा–मीठा परिकार दिएर कुकुर तिहार पनि मनाइँदैछ । यो पर्वको माहोलमा तिहार सकिए लगत्तै कार्तिक १४ गतेदेखि ‘परान’ फिल्म रिलिजको तयारीमा छ । यसै फिल्मका मुख्य दुई अभिनेत्री केकी अधिकारी तथा अञ्जना बराइलीले यम पञ्चकको पहिलो दिनको साँझमा देउसी खेलेका छन् । आइतवार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले इन्द्रेणी समाजको हलमा आयोजना गरेको देउसी–भैलो विशेष कार्यक्रममा ‘परान’ टिमको सहभागीता थियो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...