‘महादश’मा पूजा शर्मा लिड हिरोइन

October 20, 2025 at 01:48 PM

तिहारको लक्ष्मी पूजाको दिन अभिनेत्री पूजा शर्मा ‘महादशा’मा अनुबन्धित भएकी छन् । उनलाई निर्माण टिमले फिल्मको मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो । सोमबार फिल्मका लागि अनुबन्ध भएकी अभिनेत्री शर्माले यो अवसरमा आफु फिल्ममा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन् । निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने यो फिल्मका लागि यसअघि निरुता सिंह,उत्तम प्रधानका साथै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...