‘बरिष्ठ बलराम’को अग्रिम बुकिङ्ग खुल्ला

October 20, 2025 at 04:39 PM

रंगखबर, काठमाडौँ: कार्तिक ६ गते भाईटिका देखि रिलिज हुने फिल्म बरिष्ठ बलरामको टिमले प्रमोसनलाई पनि लगभग बिट मार्न थालेका छन। अबभने आज सोमबारबाट नेपालका अधिकांश हलहरुले यी फिल्मको अग्रिम टिकट विक्री खोल्न सुरु गरिसकेका छन। देशका अधिकांश सिनेमा घरहरुले एड्भान्स टिकट विक्री खुलाइसकेका छन् । दयाहाङ र बिजय बराल पहिलो पटक एक आपसमा भिड्ने भएरपनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...