मुम्बई(एजेन्सी) । ब्लकबस्टर फिल्म ‘शोले’मा अंग्रेजको जमानाको जेलर भूमिका निभाउने कलाकार गोवद्धृन असरानीको सोमबार दिउँसो निधन भएको छ । उनी ८४ वर्षका थिए । उनलाई चार दिन अघि अस्पताल भर्ना गरिएको थियो । उनको फोक्सोमा पानी जमेको थियो । उनको मेनेजर बाबुभाई थिबाले उनको निधनको पुष्टि गरेका छन् । निधन अघि असरानीले आफ्नो निधनको खबर […]
The post कलाकार गोवद्धन असरानीको निधन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...