काठमाडौं : कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘मन बिनाको धन’ले देशभर आक्रामक प्रचारप्रसार सुरु गरेको छ । काठमाडौं, पोखरा, चितवन, नेपालगञ्ज, इटहरी लगायत प्रमुख सहरका अटो र इ–रिक्सामा सिनेमाका फ्लेक्स झुण्ड्याइएको छ भने ठूला होर्डिङ बोर्डमार्फत पनि प्रचार भइरहेको छ। निर्माता–निर्देशक टंक बुढाथोकीले सिनेमालाई एउटा अभियानका रूपमा अघि बढाइरहेको बताउँदै तिहारपछि ट्रेलर र गीत …
देशव्यापी प्रचारप्रसारमा ‘मन बिनाको धन’ Read More »
The post देशव्यापी प्रचारप्रसारमा ‘मन बिनाको धन’ first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...