काठमाडौं– दुई दिनपछि अर्थात यही कात्तिक ६ गते बिहीवार भाइटीकाको दिनदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘वरिष्ठ बलराम’ को सोमवारदेखि नै अग्रिम बुकिङ खुला भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ राई र विजय बरालको मूख्य भूमिका रहेको छ । हुन त अभिनेताद्वय दयाहाङ राई र विजय बरालले धेरै वटा फिल्महरुमा सहकार्य गरिसकेका छन् । तीमध्ये ‘कबड्डी’ सीरीजका फिल्ममा उनीहरूको केमेस्ट्री दर्शकले मन पराएका थिए । विगतका फिल्महरुमा प्रायः साथीको भूमिकामा देखिएका उनीहरू ‘वरिष्ठ बलराम’ मा भने प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत भएका छन् । यो फिल्ममा दयाहाङले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...