’परान’ को ट्रेलरमा बुवाको पीडा

October 21, 2025 at 08:50 AM

यहि कार्तिक १४ गते रिलिज हुने ’परान’ फिल्मको ट्रेलरमा जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बुवाको पीडाको संवेदनालाई देखाइएको छ। बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षाहरुलाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई सिनेमाको कथानक बनाएको छ। फिल्मको शीर्ष भूमिकामा निर शाहले अभिनय गरेका छन् । नेपाली फिल्ममा अभिनयका भीष्मपितामाका रूपमा चिर परिचित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...