मंसिर २६ गते शोभित बस्नेतको ‘पिआर’ आउने

October 21, 2025 at 08:40 AM

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘पीआर’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण टिमले फिल्मको प्रदर्शन आउँदो मंसिर २६ गतेबाट तोकेको हो। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी विमला खत्री म्याक्स गणेश बुढाथोकी कृष्ण थापा नवीन घायल को प्रमुख भूमिका रहेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...