दया र विजयको बरिष्ठ बलरामलाई सन्तोषजनक शो

October 21, 2025 at 08:18 AM

यो बिहिबार, भाइटिकाबाट प्रदर्शनमा आउने फिल्म ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बराल स्टारर सिनेमाको अग्रिम बुकिङ खुला भएको हो । मल्टिप्लेक्ससहितका हलमा फिल्मले राम्रो शो पाएको छ । नेपाली चलचित्रको बाक्लो रिलिज र बलिउडबाट प्रतिक्षित सिनेमाहरूको भीडमा पनि ‘वरिष्ठ बलराम’ले सन्तोषजनक शो पाएको छ। अग्रिम बुकिङ पनि देखिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...