तिहारमा घर मिस गर्दै स्वस्तिमा, भन्छिन्– ‘म पनि टाढाबाट सम्झनाहरुले झलमल्लिएकी छु’

October 21, 2025 at 11:26 AM

काठमाडौं– हामी यतिबेला तिहारको उल्लासमा छौं । सोमवार लक्ष्मीपूजा गरेर माता लक्ष्मीलाई स्वागत गरेपछि भोलि बुधवार गाई पूजा, गोवर्धन पूजा तथा पसि भाइटीकाको स्वागतका लागि तयार छौं । तिहार भन्ने बित्तिकै चारैतिर सरसफाइदेखि झिलिमिली बत्ति र घर सजावटले हरेकलाई व्यस्त बनाएको हुन्छ । चाड–पर्वको समयमा आफ्नो घरबाट टाढा भएकाहरु जसरी पनि आफ्नो घर पुगेर परिवारसंगै रमाइलो गरि चाडपर्व मनाउन चाहन्छन् । यद्यपि, चाड–पर्व मनाउन घर पुग्न नपाएकाहरु भने भिडियोबाटै भए पनि आफ्ना घरका सदस्यहरुसँग चाडपर्वको खुशी बाँड्छन् । तिहारकै बेला अभिनेत्री स्वस्तिमा खड्का नयाँ फिल्म ‘लालि बजार’ को छायांकनका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...