काठमाडौं– अभिनेत्री आना शर्मा तथा गायक सुशान्त केसीको अफेयरको कुरा नौलो रहेन । दुबैको प्रेम सम्बन्धको चर्चा लामो समयदेखि सबै माझ रहँदै आएको हो । अझ सुशान्तका प्रायः गीतमा आनाको अभिनयले यस चर्चालाई विश्वास गर्न थप खुराक पुर्याएको हो । दुबैलाई सार्वजनिक कार्यक्रममा पनि साथ देखिँदा धेरैले दुबैको अफेयर हल्लामात्र नभएको बुझ्थे । यद्यपि, समय–समयमा दुबैले सामाजिक सञ्जालमा एक–अर्कालाई अनफलो गरेको खबर पनि बाहिरिरहेको हुन्थ्यो । यसैबीच, आनाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा आनाले आफ्नो दुई औँला सानो पारेर केहि देखाए झैँ गरेकी छिन् र पछि ति दुई औँलाको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...