दयाहाङ र विजयसँग स्क्रिन सेयर गरेपछि चर्चामा समृद्धि

October 22, 2025 at 05:33 AM

काठमाडौं – भाइटिकाको दिन भोलीदेखि देशभर प्रदर्शनमा आउने चलचित्र ‘वरिष्ठ बलराम’ को मुख्य आकर्षणमा दयाहाङ राई र विजय बरालसँगै अर्की एक प्रतिभाशाली अभिनेत्रीको उपस्थिति रहेको छ। ती कलाकार हुन्, समृद्धि अर्याल, जसले चलचित्रमा एक महत्त्वपूर्ण महिला पात्रको भूमिका निर्वाह गरेकी छिन्। ‘फर्की फर्की’ चलचित्रबाट नेपाली रजतपटमा पाइला टेकेकी समृद्धिको नाम अहिले धेरैका लागि नयाँ हुन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...