दक्षिण भारतीय सुपरस्टार थलापति विजयले घोषणा गरे राजनीतिक दल

February 2, 2024 at 12:27 PM

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सुपरस्टार थलापति विजयले शुक्रबार राजनीतिक पार्टीको घोषणा गरेका छन् । लामो समयदेखि उनी राजनीतिमा प्रवेश गर्ने चर्चा भैरहेको थियो । यसैबीच थलापति विजयको पार्टीको नाम ‘तमिझागा वेत्री कझगम’ अर्थात् विजयी तमिल संघ राखिएको छ । यद्यपि, विजयको पार्टीले सन् २०२४ को लोकसभा चुनाव भने लड्ने छैन । यी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...