क्यूएफएक्समा ‘जेरी अन टप’ सुपरहिट, कस्तो छ क्लेक्सन ?

October 22, 2025 at 11:44 AM
1 min read

काठमाडौं- नेपाली सिनेमा हलको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स सिनेमाज’ले प्रदर्शनरत फिल्म ‘जेरी अन टप’लाई सुपरहिट घोषणा गरेको छ । गत असोज ३१ गतेबाटरिलिज भएको यो फिल्मलाई प्रदर्शनको छैटौं दिनमा क्यूएफएक्सले सुपरहिट घोषणा गरेको हो । बुधबार दिउँसो क्यूएफएक्सले आफ्नो आधिकारिक वेभसाइटमा फिल्मलाई ‘सुपरहिट’को ट्याग दिएको छ । प्रदर्शनको पहिलो हप्ताभित्र आफ्नो चेन अन्तर्गतको विजनेसमा मात्रै डेढ करोडमाथिको कारोबार हुँदा क्यूएफएक्सले सुपरहिट घोषणा गर्छ । छैटौं दिनमा आइपुग्दा फिल्मप्रति दर्शक क्रेज निरन्तर उच्च देखिएको छ । अग्रिम बुकिङमा उछाल आउँदा हलमा पुग्ने दर्शकले टिकट नपाएर फर्किएको वितरक करण श्रेष्ठले बताए । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...