काठमाडौं– सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर नयाँ नेपाली फिल्म ‘भाइरल गोर्खे’ को नयाँ गीत सार्वजनिक भएको छ । कुनै बेलाको अत्यन्त लोकप्रिय गीत ‘बतासले उडाइ लग्यो’ को रिक्रिएट भर्सनको भिडियो भाइटीकाको अवसर पारेर सार्वजनिक गरिएको हो । यो गीतमा त्रिशला गुरुङ र दीपक लिम्बुको स्वर छ । संगीत रोहित शाक्यको छ भने शब्दहरु कुसुस गजमेरका हुन् । कोरियोग्राफी श्याम पट्टेलको छ । यो रिमेक गरिएको गीतको ओर्जिनल भर्सनमा कुमार कान्छा र आशा भोस्लेको स्वर छ । संगीत रञ्जित गजमेरको छ । यो ‘चिनो’ फिल्मको गीत हो । नयाँ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...