कलाकारहरुले प्रधानमन्त्रीलाई के भने ?

October 23, 2025 at 01:52 AM

काठमाडौं– नेपालका केही कलाकारहरुले बुधवार प्रधानमन्त्री सुशीला कार्कीसंग भेटघाट गर्दै केही सुझावहरु दिएका छन् । कलाकारहरु विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा, कर्मा लगायतको उपस्थिति थियो । पुकार बमद्वारा संयोजना गरिएको उक्त भेटघात प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो । उक्त भेटघाटमा कलाकारहरुले प्रधानमन्त्री कार्कीलाई कुसूचना तथा प्रोपोगाण्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिएका छन् । त्यसक्रममा नेपाली फिल्मका नौ जना कलाकारहरुले प्रधानमन्त्री कार्कीलाई नेपालमा व्याप्त भ्रष्टाचारविरुद्धको कारवाही तथा आगामी फागुन २१ गते हुने निर्वाचनलाई अर्जुन दृष्टि बनाएर अघि बढ्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...