“भाइरल गोर्खे’को गीत ‘ बतासले उडाइ ल्यायो ’ सार्वजनिक

October 23, 2025 at 01:04 AM

द सिनेमा टाइम्स, काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर सिनेमा ‘भाइरल गोर्खे’को गीत सार्वजनिक भएको छ ।बतासले उडाइ ल्यायो ‘ ’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो । गीतमा स्वर त्रिशला गुरुङ र दीपक लिम्बुको छ । संगीत रोहित शाक्यको छ । कुशुम गजमेरको शब्द छ । कोरियोग्राफी श्याम पट्टेलको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...